६ वर्षदेखि पुल अलपत्र, कजवे बग्दा विद्यार्थीसहित तीन जिल्लाका यात्रुलाई सास्ती
जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमामा पर्ने ताक्सुगाड खोलामा पक्की पुल नबन्दा भेरी करिडोर भएर यात्रा गर्ने यात्रु, सवारीसाधन र स्थानीयवासीले वर्षौँदेखि सास्ती खेप्दै आएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
