SHARE
लोक पथ · शनिबार २० भौ २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

एलपी ग्यासको मूल्य र आपूर्तिबारे आयल निगमको स्पष्टोक्ति : ‘मासुको तुलनामा ग्यास महँगो होइन’

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको गुनासोप्रति टिप्पणी गर्दै अन्य उपभोग्य वस्तुको तुलनामा ग्यासको मूल्य अझै सस्तो रहेको दाबी गरेका छन् ।