भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४४ जनाको शव फेला परेको छ भने चार हजार ८९८ जना अझै सम्पर्कविहीन छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
