SHARE
मकालु खबर · शनिबार २० भौ २०८३ ०३:५१ AM · 1 मिनेट पढाइ

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यकः मन्त्री बादी

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले मानव बेचबिखन तथा ओसारपसारमुक्त, सुरक्षित, मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताएकी छन् ।