SHARE
मकालु खबर · शनिबार २० भौ २०८३ ०२:०६ AM · 1 मिनेट पढाइ

सात सय घरमा विद्युत् सुविधाको पहुँच

म्याग्दी । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा सात सय घरपरिवारमा केन्द्रीय प्रशारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल बिद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाका विभिन्न ठाउँमा सात सय उपभोक्ता थपिएका जनाएको छ ।