SHARE
मकालु खबर · शनिबार २० भौ २०८३ ०२:१५ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्दै

बाँके । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि बाँकेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २४ लाख ३७ हजार २७४ सहयोग जम्मा भएको छ ।