SHARE
मकालु खबर · शुक्रबार​ १९ भौ २०८३ ०१:२३ PM · 1 मिनेट पढाइ

रसुवा बाढी: ७ हजार ५ सयभन्दा बढी घर पूर्ण क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित

काठमाडौं । भदौ १० गतेको भोटेकोशी बाढीबाट देशभर ७ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक आँकलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘शीघ्र प्रारम्भिक क्षति तथा आवश्यकता आँकलन’ प्रतिवेदनले यस्तो तथ्याङ्क देखाएको हो ।