SHARE
हाम्रो सम्बाद · सोमबार ६ असो २०८२ १२:१३ AM · 1 मिनेट पढाइ

कृषकका स्याउ कुहिँदैनन्, सहज रुपमा बजारीकरण गरिन्छ : ज्ञानकेन्द्र प्रमुख

बाजुरा, ६ असोज । कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख जसिराम साहानीले कृषकले उत्पादन गरेका स्याउ कुहिन नदिने बताउनुभएको छ । बाजुराका स्याउ कृषकले आफ्नो बारीमा उत्पादन गरेका स्याउ कुहिन नदिइ सहज रुपमा देशका ठुला सहरमा सहज बजारीकरण गरिने उहाँले बताउनुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद