SHARE
हाम्रो सम्बाद · सोमबार ६ असो २०८२ ११:१३ AM · 1 मिनेट पढाइ

तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना घाइते

बागमती, ६ असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरनजिकै आज दिउँसो तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना यात्रु घाइते भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद