SHARE
लोक पथ · शुक्रबार​ १९ भौ २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

पहिरोले दार्चुलामा चौलानी नदी आधा थुनियो, सतर्कता अपनाउन आग्रह

काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदी थुनिएपछि नदी तटीय क्षेत्रमा अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार चौलानी नदीमा माथिबाट आएको पहिरोले थुनिएको र हाल पहिरो आउने क्रम जारी नै रहेको छ ।