SHARE
मकालु खबर · शुक्रबार​ १९ भौ २०८३ ०८:४३ AM · 1 मिनेट पढाइ

यमनमा झडपमा ८१ लडाकू मारिए

लाल सागरको तटीय क्षेत्र र ताइजमा भएको भिडन्तमा हुथीहरूले रकेट, ड्रोन तथा स्थल आक्रमण गरेपछि झडप चर्किएको हो ।