ईटहरीमा लामिनारको नयाँ एम्पोरियो डिलर सोरुम सञ्चालन
ईटहरी । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड लामिनारले ईटहरीको हलगाडामा नयाँ एम्पोरियो डिलर सोरुम सञ्चालन गरेको छ । कलर हाउस एण्ड सेनेटरीसँगको सहकार्यमा शुक्रबार सोरुमको उद्घाटन गरिएको हो । बर्दियामा रहेको कारखानाबाट उत्पादित लामिनार टाइल्सहरू फुल्ली भिट्रिफाइड टाइल्स (एनएस ६१७, फुल्ली भिट्रिफाइड) हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
