SHARE
मकालु खबर · शुक्रबार​ १९ भौ २०८३ ०८:४९ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा बेपत्ता आफन्तको कुशको शव बनाएर अन्तिम संस्कार

रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकाहरुका आफन्तहरुले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् ।