SHARE
मकालु खबर · शुक्रबार​ १९ भौ २०८३ ०८:५८ AM · 1 मिनेट पढाइ

हिमतालको अध्ययन र जोखिम मूल्याङ्कन गर्नुपर्नेमा जोड

उत्तरी क्षेत्र मिक्वाखोला, फक्ताङ्लुङ र सिरीजङ्घा गाउँपालिकामा धेरै हिमतालहरू रहेको र उक्त तालको अध्ययन अनुसन्धान गर्न आवश्यक रहेको बैठकले निष्कर्ष निकालेको हो ।