SHARE
मकालु खबर · शुक्रबार​ १९ भौ २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

गृहमन्त्रीज्यू, भाइरल हुने होइन, टनेलमा फसेका नागरिकको उद्धार गर्नुस्: ऐन महर

फसेका नागरिकको जीवन रक्षा राज्यको पहिलो र अनिवार्य कर्तव्य भएको भन्दै उनले आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग लिनसमेत आग्रह गरेका छन् ।