SHARE
लोक पथ · शुक्रबार​ १९ भौ २०८३ ०९:०३ AM · 1 मिनेट पढाइ

सागर ढकालको गुनासो- ‘मिडियाको कुरा सुनेर पार्टीका शीर्ष नेता लहैलहैमा लाग्नुभयो’

काठमाडौं । इन्जिनियर समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले आफूहरुले काम गरे पनि नकारात्मकता बढी फैलिएको गुनासो गरेका छन् । बाढीपछि नुवाकोटको माथिल्लो त्रिशूली थ्री ‘ए’ मा पुगेका सांसद ढकालले टनेलबाट उद्धारमा नेपालीकै बलमा ठूलो सफलता प्राप्त गरेको समेत दाबी गरेका छन् ।