SHARE
मकालु खबर · शुक्रबार​ १९ भौ २०८३ ०७:३६ AM · 1 मिनेट पढाइ

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार २८७ पुग्यो, ३ खर्ब ८७ अर्ब बढीको आर्थिक क्षति

रसुवा । रसुवा बाढीमा परी ज्यान गुमाएका १ हजार २ सय ८७ जनाको शव फेला परेको छ । शुक्रवार मध्यान्हसम्म १ हजार २ सय ८७ जनाको शव फेला परेको हो ।