SHARE
मकालु खबर · शुक्रबार​ १९ भौ २०८३ ०८:१३ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेन र अस्ट्रेलियाका समकक्षी अल्बानिजबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच शुक्रबार टेलिफोन वार्ता भएको छ । बिहान भएको टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अस्ट्रेलियाली समकक्षीसँग भएको संवाद महत्वपूर्ण रहेको बताएका थिए ।