SHARE
मकालु खबर · शुक्रबार​ १९ भौ २०८३ ०६:१८ AM · 1 मिनेट पढाइ

नेपालले जलवायु न्याय कहाँ खोज्ने ? (कुराकानी)

भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई नेपालले जलवायु न्यायको बलियो मुद्दाका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने आवाज बुलन्द हुँदै गएको छ ।