SHARE
मकालु खबर · शुक्रबार​ १९ भौ २०८३ ०६:२५ AM · 1 मिनेट पढाइ

एफवानसफ्ट ग्रुपद्वारा बाढीपीडितलाई १ करोड ३५ लाख रुपैयाँ सहयोग

काठमाडौं । एफवानसफ्ट ग्रुप अन्तर्गतका इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, र ईसेवा मनि ट्रान्स्फर तथा ग्रुप कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल १ करोड ३५ लाख सहयोग गरेका छन्।