SHARE
मकालु खबर · शुक्रबार​ १९ भौ २०८३ ०६:३९ AM · 1 मिनेट पढाइ

म कहाँ बसेको छु भनेर चिन्ता नगर्नुस्, परिणाममा ध्यान दिनुस्: गृहमन्त्री गुरुङ

‘टेबल पछाडि बसेर भन्दा डिजिटल माध्यमबाट काम धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको छ’, उनले भनेका छन् ।