SHARE
मकालु खबर · शुक्रबार​ १९ भौ २०८३ ०६:४९ AM · 1 मिनेट पढाइ

हुम्लामा ग्यासको अभाव, प्रतिसिलिन्डर ३ हजार २०० पर्ने

हुम्ला । सिमकोटमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ । लामो समयदेखि नियमित ग्यास आपूर्ति हुन नसक्दा जिल्ला सदरमुकामसमेत सिमकोट बजार क्षेत्रमा ग्यासको अभाव बढ्दै गएको हो । हुम्लामा एलपी ग्यासको अभाव नयाँ समस्या भने होइन ।