डिएनए पहिचान भएपछि छोराले हत्या गरेको पुष्टि
चितवन । एउटा हत्याको घटनामा डिएनए परीक्षणबाट भरतपुर महानगरपालिका–१८ का मृतक टीकाराम नेपालीको पहिचान खुलेपछि त्यस हत्यामा संलग्न आफ्नै छोराहरू रहेको पुष्टि भएको छ । नारायणी नदी किनारमा भेटिएका हाड खोरलाई डिएनएमार्फत व्यक्ति पहिचान भए पछि हत्या भएको खुलेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
