SHARE
मकालु खबर · शुक्रबार​ १९ भौ २०८३ ०७:०३ AM · 1 मिनेट पढाइ

नेपाली सेना राजनीतिक विवादबाट मुक्त रहनुपर्छः ओली

विपद् व्यवस्थापनका सन्दर्भमा बोल्दै अध्यक्ष ओलीले सेनाको पछिल्लो सक्रियता र समयसन्दर्भमाथि समेत प्रश्न उठाए ।