९४ वर्षकी आमा लिएर सदरमुकाम आउनुपर्यो..
पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी ९४ वर्षीया धनमाया योङहाङ लिम्बू भूमि प्रशासन कार्यालय पाँचथरको सेवाग्राही बस्ने बेन्चमा सुतिरहेकी थिइन् । उनका छोरा रिकुमार योङहाङ आफ्ना बाबुको नाममा रहेको जग्गा आमा धनमाया र आफ्नो नाममा अंशवण्डा तथा नामसारीका लागि कार्यालयका विभिन्न फाँटमा धाइरहेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
