त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल
जटिल अवस्थामा रहेका कबीर महर्जनलाई यसअघि नै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
