श्रद्धा र भक्तिपूर्वक मनाइँदै श्रीकृष्ण जन्माष्टमी, पाटन कृष्ण मन्दिरमा भक्तजनको भीड
पाटनका साथै काठमाडौँको बूढानीलकण्ठस्थित कृष्ण मन्दिर र देशभरका अन्य कृष्ण देवालयहरूमा पनि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
