SHARE
मकालु खबर · शुक्रबार​ १९ भौ २०८३ ०६:०९ AM · 1 मिनेट पढाइ

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुनको मूल्य प्रतितोला रु दुई हजार पाँच सय र चाँदीको मूल्य रु ४० ले बढेको हो ।