SHARE
लोक पथ · शुक्रबार​ १९ भौ २०८३ ०५:३५ AM · 1 मिनेट पढाइ

विज्ञ टोलीसहित रसुवा पुगे गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन् । शुक्रबार बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिको स्थलगत जानकारी लिन थापा रसुवा पुगेका हुन् । उनी विज्ञहरूसहित नौकुण्ड गाउँपालिका–३, घिचेत पुगेको उनको सचिवालयले जनाएको छ ।