SHARE
लोक पथ · शुक्रबार​ १९ भौ २०८३ ०४:४३ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २९० पुग्यो, अझै ४ हजार ७९८ जना बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९० पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरणअनुसार बाढीमा परी मृत्यु भएकामध्ये ३४ जना बालक, ४५ जना बालिका, २५० जना महिला र ४२७ जना पुरुषको शव फेला परेको छ । यस्तै, ५३२ जनाको आंशिक अंग फेला परेको प्रहरीले जनाएको छ ।