SHARE
लोक पथ · शुक्रबार​ १९ भौ २०८३ ०२:२७ AM · 1 मिनेट पढाइ

माथिल्लो त्रिशूली ‘थ्री ए’ मा नयाँ आशा : भित्रबाट धेरै मानिसको आवाज आयो

काठमाडौं । नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ए जलविद्युत आयोजनाको सुरुङभित्र थुनिएकाहरुको उद्धारका लागि प्रयास जारी रहेको छ । बाढीपछि थुनिएको सुरुङको भित्री भागबाट एक भन्दा बढी व्यक्तिहरुको आवाज भित्रबाट आएसँगै केही आशाको सञ्चार चएको छ ।