पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग
काठमाडौं । नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि पोर्चुगलको कोइम्ब्रास्थित नेपाल सांस्कृतिक समुदाय कोइम्ब्रा (एनसीसीसी) ले पूर्वघोषित तीज कार्यक्रम स्थगित गर्दै विपद् पीडितका लागि आर्थिक सहयोग गरेको छ ।
