प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धी सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग
काठमाडौं । बाढी प्रभावितको उद्दार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उदेश्यले रिद्धि सिद्धि र सौर्य सिमेन्टले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
