SHARE
लोक पथ · बिहीबार १८ भौ २०८३ ११:२९ AM · 1 मिनेट पढाइ

भदौ २३ गते ‘जेनजी शहिद दिवस’ घोषणा, देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले भदौ २३ गतेलाई ‘जेनजी शहिद दिवस’ घोषणा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले जेनजी आन्दोलन भएको दिन भदौ २३ गतेलाई ‘जेनजी शहिद दिवस’का रूपमा मनाउने निर्णय गरेको हो ।