SHARE
लोक पथ · बिहीबार १८ भौ २०८३ १०:५२ AM · 1 मिनेट पढाइ

प्रभु बैंकका ग्राहकलाई भारतको मेदान्ता अस्पतालमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । प्रभु बैंकका कर्मचारी, कर्मचारीका परिवारजन तथा बैंकका डेबिट र क्रेडिट कार्डबाहकले भारतको गुरुग्रामस्थित मेदान्ता–द मेडिसिटी अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौता प्रभु बैंक र मेदान्ता–द मेडिसिटी अस्पतालबीच भएको हो ।