SHARE
लोक पथ · बिहीबार १८ भौ २०८३ ०८:२९ AM · 1 मिनेट पढाइ

बेपत्ता आफन्तको सनाखत गर्न परिवारजनको डीएनए नमुना संकलन

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएकाहरूको पहिचान खुलाउन आफन्तहरूको डीएनए परीक्षण प्रक्रिया अघि बढाइएको छ । बाढीमा परी ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवसँग वंशाणुगत सम्बन्ध भिडाएर सनाखत गर्न आफन्तहरूको नमुना सङ्कलन गर्न थालिएको हो ।