SHARE
बिजनेस पाना · सोमबार ६ असो २०८२ ०३:२३ AM · 1 मिनेट पढाइ

भाटभटेनी सुपरमार्केटको पुनर्निर्माणमा सहयोग गर्ने आईसीसी नेपालको प्रतिवद्धता

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपाल (आईसीसी नेपाल)ले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरेर क्षति पुर्‍याएको भाटभटेनी सुपरमार्केटको पुनर्निर्माणमा सहयोग गर्ने प्रस्ताव गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना