SHARE
लोक पथ · बिहीबार १८ भौ २०८३ ०५:४१ AM · 1 मिनेट पढाइ

एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । एनएमबि बैंकले २४ हजार ३१२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । बैंकले सूचना जारी गर्दै बिहीबारदेखि उक्त शेयर बिक्री प्रक्रिया सुरु गरेको हो । बैंकका अनुसार यसअघि संस्थापक शेयर धनीलाई प्राथमिकता दिँदै गत असार ३० गते ३५ दिने सूचना प्रकाशित गरिएको थियो ।