SHARE
अन्नपूर्ण · आइबार​ ५ असो २०८२ १२:०८ AM · 1 मिनेट पढाइ

दसैं अवधिभर बुटवल-नारायणघाट सडकको दाउन्ने खण्डमा ठूला भारबाहन सवारी साधन सञ्चालनमा रोक

काठमाडौं : दसैं अवधिभर बुटवल-नारायणघाट सडकको दाउन्ने खण्डमा ठूला भारबाहन सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ। राजमार्गहरुको कमजोर अवस्था तथा यात्रुबाहक सवारी साधनहरुको आवागमनलाई प्राथमिकता दिनुपर्ने भएकाले बुटवल-नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर लागु हुने गरी ठूला भारबाहन सवारी साधनहरु (१२ चक्के र सोभन्दा माथि) सञ्चालनमा रोक लगाउन लागिएको हो।