SHARE
अन्नपूर्ण · आइबार​ ५ असो २०८२ १२:०८ AM · 1 मिनेट पढाइ

पाकिस्तानविरुद्धको खेल अघि भारतीय टोलीका कप्तान सूर्यकुमार यादवले के भने ?

काठमाडौं : एसिया कप प्रतियोगिताको सुपर फोरका खेलहरू शनिबारदेखि सुरु हुँदैछन्। भारत र पाकिस्तान आइतबार आमनेसामने हुनेछन्। खेलअघि भारतीय टोलीका कप्तान सूर्यकुमार यादवले पत्रकार सम्मेलन गरेका छन्।सूर्यकुमार यादवलाई आइतबार हुने खेल वर्षौंदेखि चलिरहेको प्रतिद्वन्द्वी जस्तै हुनेछ भनेर प्रश्न सोधिएको थियो।  जवाफमा उनले भने,ʻमलाई थाहा छैन तपाईं कस्तो प्रकारको प्रतिद्वन्द्विताको बारेमा कुरा गर्दै हुनुहुन्छ। जब म मैदानमा जान्छु, रंगशाला भरिएको हुन्छ।