SHARE
अन्नपूर्ण · आइबार​ ५ असो २०८२ १२:०८ AM · 1 मिनेट पढाइ

दसैंको टीका लगाउने साइत कुन देशमा कति बजे?

काठमाडौं : अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले विभिन्न देशमा बसोबास गर्ने नेपालीका  लागि दसैंको टीकाको साइत सार्वजनिक गरेको छ। समितिले शनिबार यो वर्ष बडादसैंको टीका विभिन्न देशमा लगाइने शुभसाइत सार्वजनिक गरेको हो।  मितिको आज यहाँ बसेको बैठकबाट विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिए।