SHARE
अन्नपूर्ण · आइबार​ ५ असो २०८२ १२:०८ AM · 1 मिनेट पढाइ

बाल्यकालका कुरा किन याद हुँदैनन् ?

काठमाडौं : जन्मदिन पहिलो पाइला र पहिलो शब्द हाम्रो जीवनका महत्त्वपूर्ण क्षण हुन्। तर हामी किन ती सम्झन सक्दैनौं ? स्नायु वैज्ञानिक र मनोवैज्ञानिक दशकौंदेखि यस प्रश्नसँग जुधिरहेका छन्।बाल्यकालका घटना सम्झन नसक्नु भनेको शिशु स्मृतिभ्रंश हो। यो अवस्थालाई व्याख्या गर्न लामो समयदेखि विभिन्न सिद्धान्त  प्रस्ताव गरिएका छन्।यस सम्बन्धमा वर्षौंदेखि विभिन्न सिद्धान्त प्रस्तुत हुँदै आएका छन्।