SHARE
पर्दाफास · मङगलबार १६ भौ २०८३ ०९:५९ AM · 1 मिनेट पढाइ

रसुवा बाढी : दिउँसोसम्म १०५८ शव भेटियो

रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला परेका छन् । नेपाल प्रहरीका अनुसार मंगलबार दिउँसो २ बजेसम्म एक हजार ५८ जनाको शव फेला परेको हो । जसमा ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ३९० आंशिक अंग भएका शव फेला परेको प्रहरीले जनाएको छ ।