SHARE
पर्दाफास · मङगलबार १६ भौ २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

रसुवा बाढी : हवाई मार्फत २३ जनाको उद्धार

रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ । नेपाली सेनाले आज (मंगलबार) बिहान ११ बजेसम्म हवाई साधनमार्फत २३ जनाको उद्धार गरेको गरेको हो ।