SHARE
पर्दाफास · मङगलबार १६ भौ २०८३ ०६:४१ AM · 1 मिनेट पढाइ

बाढीपीडितको उद्धार र राहतका लागि पाथीभरा समितिले १० लाख दिने

पाथीभरा क्षेत्र विकास समितिले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । समितिले सोमबार रसुवा,भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि १० लाख कोषमा जम्म गर्ने निर्णय गरेको हो ।