SHARE
पर्दाफास · मङगलबार १६ भौ २०८३ ०५:०९ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।