सरकारले बाढी प्रभावित क्षेत्रमा आजसम्म के-के गर्यो ?
प्रधानमन्त्री बालेन शाहले सरकार बाढी प्रभावित क्षेत्रमा खोज र उद्धारको कार्यमा केन्द्रित रहेको जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमा आज एक स्ट्याटस लेख्दै उनले रसुवाको भोटेकोशी नदीमा गएको बाढी पछिको अवस्थाबारे जानकारी गराएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
