SHARE
हाम्रो सम्बाद · शनिबार ४ असो २०८२ ०४:२९ AM · 1 मिनेट पढाइ

बजेट अभावमा अलपत्र अस्पताल

बागलुङ, ४ असोज । चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल बजेट अभावमा अलपत्र परेको छ । विसं २०८० मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त अस्पताल पर्याप्त बजेट नआउँदा अलपत्र परेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद