SHARE
हाम्रो सम्बाद · शनिबार ४ असो २०८२ ०७:०४ AM · 1 मिनेट पढाइ

दसैँ बजारको चहलपहल : भीड बढ्यो, व्यापार बढेन

काठमाडौँ, ४ असोज । जेनजी पुस्ताको आन्दोलनका कारण अस्तव्यस्त बनेको नेपाल क्रमश लयमा फर्किँदै छ । हिंसात्मक आन्दोलनका कारण प्रभावित बनेका मझौलादेखि ठुला व्यापारी विस्तारै लय समात्ने तरखरमा छन् । हिन्दुहरुको महान पर्व दसैँ नजिकिँदै गर्दा देशभरका हाट बजारमा चहलपहल बढ्दै गएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद