SHARE
हाम्रो सम्बाद · शनिबार ४ असो २०८२ १२:१८ PM · 1 मिनेट पढाइ

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान, ४ असोज । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आज १७औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२/८३ का लागि दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रूपैयाँको बजेट प्रस्तुत गर्नुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद